Skip to content

Jaidip Subedi

SEO & Digital Marketer

कुनै दिन विस्मयले फैलिनेछन् तिम्रा यी आँखा

र डुब्नेछौं हामी सबै ।

त्यो डुब्दै गरेको संसारका

बाँकी अन्तिम किनाराहरूमा

कविहरू लेख्नेछन्

सबैभन्दा गहिरा कविता ।।